प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशमा ः ६४ सडकको एकैसाथ शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशमा ः ६४ सडकको एकैसाथ शिलान्यास

२०८२,२,१८

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मधेस प्रदेशको राजधानी जनकपुर पुग्नुुभएको छ । उहाँले प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र स् एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको हो ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गर्नुभएको हो ।

Leave a Reply