पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको डा. शेखरको भनाई | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको डा. शेखरको भनाई

२०८२,२,१८

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताउनसस भएको छ ।
कोइरालाले नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने समेत प्रष्ट पार्नुुभयो । संविधानसभाबाट संविधान बन्ने समयमा आफुले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत उहाले बताउनुुभयो ।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ूतुवाचुङ् डेू लाई उदघाटन् गर्नुहुँदै कोइरालाले हलेसी महादेव मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न आफुले सक्दो पहल गर्ने समेत दावी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार