रक्तदान कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

रक्तदान कार्यक्रम सम्पन्न

अन्तर्राष्टिय« रेडक्रस दिवस अर्थात मे ८ को अवसर पारेर काठमाडौ शिक्षालय ललितपुुरले आज रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । उक्क्त रक्त्तदान कार्यक्रमको उदघाटन गाएक उत्तम बिक्रम बिस्ट र ललितपुर तेक्वान्दो संघका उपाध्यक्ष सरन महर्जन ज्युले गर्नुभएको हो । बिधालयकी प्रीन्सिपल प्रेमलता श्रेष्ठले खादा लगाएर स्वागत गर्नु भएको थीयो । इमाडोलस्थित आफनै स्कुलको प्रागणमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न भएको स्कुलका अध्यक्ष प्रबतारोही प्रकाश राज पाण्डेले जनाकारी दिनुुभयो । मानव जीवनमा गरिने दानमध्ये उत्कृष्टदान रक्तदान हो भन्ने मान्यताका साथ स्कुुलले यस कार्यक्रममको आयोजना गरेको अध्यक्ष पाण्डेको भनाई छ । ३० जनाले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply