त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८१, बिहीबार

त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

चैत २८ बुधबार ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालले जानकारी दिएको छ । स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपकुलपति बरालले यही चैत १५ गते राजीनामा बुझाएका थिए ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);