मोरङका एक व्यक्तिको शंखमुलमा शव फेला | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

मोरङका एक व्यक्तिको शंखमुलमा शव फेला

चैत २८ बुधबार ।
काठमाडौं महानगरपालिका(३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका(३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।उनी शंखूमलमा आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

ताजा समाचार