बिरामीलाई नीजि मेडिकलामा लैजाने एजेन्टलाई कारबाही सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिरामीलाई नीजि मेडिकलामा लैजाने एजेन्टलाई कारबाही सुरु

बाँके, १९ माघ । भेरी अञ्चल अस्पतालले उपचारका लागि आउने बिरामीलाई नीजि मेडिकलामा लैजाने एजेन्टलाई कारबाही गर्न सुरु गरेको छ ।

अस्पतालले नीजि मेडिकलमा लैजाने एजेन्टलाई प्रहरी मार्फत कारवाही सुरु गरेको हो ।सस्तोमा उपचार गरिदिने भन्दै नीजि मेडिकलहरुले एजेन्ट मार्फत बिरामीलाई ठग्ने गरेकाले अञ्चल अस्पतालले कारबाही सुरु गरेको हो ।

यस कार्यमा अस्पतालका चिकित्सक तथा कर्मचारी संलग्न भएको गुनासो आएपछि उनीहरुमाथि पनि निगरानी बढाइएको डाक्टर आचार्यले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);