चैत १५ शुक्रबार ।
राजावादीहरुले काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।
प्रदर्शनकारीले बालकुमारीमा जलाए गाडी
ताजा समाचार
प्रदर्शनकारीले बालकुमारीमा जलाए गाडी
१ मिनेट अघि
एकीकृत समाजवादी कार्यालयमा आगजनी
१८ मिनेट अघि
नेकपा एमाले हेडक्वार्टरमा पनि सुरक्षा बढाइयो
३४ मिनेट अघि
आज राति १० बजेसम्म तीनकुने क्षेत्रमा कर्फ्यू जारी
५४ मिनेट अघि