संसदमा किन दिने जवाफ ? एउटा कर्मचारी हटायो ? अर्को नियुक्त गर्यो, सक्कियो ? | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

संसदमा किन दिने जवाफ ? एउटा कर्मचारी हटायो ? अर्को नियुक्त गर्यो, सक्कियो ?

२०८१,१२,१३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको बारे संसदमा आफूले जवाफ दिनु नपर्ने बताएका छन्। युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारी हटाउँदा संसद अवरोध गर्ने प्रतिपक्षी दलहरूप्रति कटाक्ष गरेका हुुन । सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोइरहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफूले संसदमा जवाफ दिइरहनु नपर्ने स्पष्ट गरेका छन ।

कुलमानलाई हटाउनुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले बुधबार दुई पटक बसेका बैठक अवरुद्ध गरेका थिए।

 

Leave a Reply