आन्दोलनको विषयमा राप्रपामा छलफल | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

आन्दोलनको विषयमा राप्रपामा छलफल

२०८१,१०,१६

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आन्दोलनका विषयमा विभिन्न निर्णयहरु गरेको छ । पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाको अध्यक्षमा आन्दोलका विषयमा निर्णय गरिएको हो । फागुुन ७ मा हुुने सातै प्रूदेश प्रमुुखहरुसंग् समन्वयन गरेर बृहत मोटरसाइकल जुुलुुस निकाल्ने निर्णय गरेको नेता गोपाल पौडेलले जानकारी दिए । साथै आन्दोलनको परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले सुपरिवेक्षण गर्नेछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);