माउन्टेन संवाद –
विभिन्न काल खण्डमा देश र जनताको लागि बलिदान दिन तयार भएका शहीदको सम्झनामा माघ १६ गते शहीद दिवस मनाइयो । आजकाल सरकारले देश र जनताको लागि प्राण दिएका बाहेक सामान्य आन्दोलनमा मारिएका ‘पार्टीका कार्यकर्ता’लाई पनि शहीद घोषणा गर्दै आएको छ । यसरी सरकारले जो सुकैलाई शहीको उपमा दिनाले बास्ताविक शहीद परिवारले कस्तो अनुभूति गरेका छन् ? यी र यस्तै विषयमा आधारित रहेर ०६२/६३ को जन आन्दोलनमा शहीद भएका प्रद्युम्न खड्काकी पत्नी प्रभा खड्कासँग माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले गरेको माउन्टेन संवाद हेर्नुहोस्:





