लागुपदार्थ दुर्व्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

लागुपदार्थ दुर्व्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल

भाद्र १४, काठमाडौं

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताउनु भयो ।

उहाँले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताउनु भयो । उहाँले उहाँले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार