टेबल ठोक्न नपाउने भए सांसदले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

टेबल ठोक्न नपाउने भए सांसदले

samsad

बुटवल,१६ माघ । संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् ।तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् ।सांसदको बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरु सो सुविधाबाट बञ्चित भएका हुन् ।

प्रदेश ५ का सांसदले पहिलो बैठक सपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);