ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८१, शुक्रबार

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

असार २६, २०८१ बुधबार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गएराति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत १४ असारमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);