जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने

janakpurdham

२०८१ जेष्ठ १५,जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई विश्वसम्पदाको सूचीमा सूचीकृत गर्ने सरकारले बताएको छ।

आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

यद्पि यसअघि पनि सरकारीस्तरबाट पटक पटक यस्तो आश्वासन आइसके पनि जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्ने काम भने अघि बढ्न सकेको छैन।

Leave a Reply