देशमा अझै अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय : दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देशमा अझै अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय : दाहाल

Prachandaaa

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा अझै अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन ।

प्रेस सेन्टरको १४ औ स्थापना दिवसको अवसरमा काठ्माडौमा भएको कार्यक्रममा अध्यक्ष दाहालले आर्थिक विकास नचाहने शक्ति अझै अराजकता फैलाउन सक्रिय रहेको बताएका हुन । संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउनेका विरुद्ध वाम एकता हुन लागेको स्पष्ट पारे ।

देशलाई आर्थिक सम्वृद्धितर्फ अघि बढाउने वामगठबन्धनको योजनालाई जनताले अनुमोदन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले अब राजनितिक स्थायित्व र शुसासन कायम हुने दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);