उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन हुने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन हुने भएको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राख्ने तयारी गरेको छ ।

राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने तयारी गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् भने उनीहरुमध्ये ७ जना विभाजनको पक्षमा छन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकाको भ्रमणमा रहेको बेला पार्टि फुटेको हो । ०००

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);