स्व.गायक अमन ओलीको “नहसाउ शत्रु ” सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

स्व.गायक अमन ओलीको “नहसाउ शत्रु ” सार्वजनिक

काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);