कांग्रेस संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं,२७ चैत्र । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । अहिले बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दैछ ।

आजको बैठकमा संसदको गतिरोध, संसदमा दर्ता भएको विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बताइएको छ ।

आजै प्रतिनिधि सभा बैठक पनि बस्दैछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);