कांग्रेस अब संसदमा कसरी प्रस्तुत होला ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

कांग्रेस अब संसदमा कसरी प्रस्तुत होला ?

काठमाडौं,२६ चैत्र । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ८ बजेबाट पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकले संसद अवरोधबारे र आज सभामुख देवराज घिमिरेले बोलाउनुभएको शिर्ष नेताहरुको बैठकमा काँग्रेसले लिने अडानबारे निर्णय हुनेछ ।

साथै मंगलवार बस्ने संसद बैठकमा आफ्नो अडानबारे निर्णय लिने र संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);