पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरबाट पक्राउ

काठमाडाैं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिनुभएकाे हाे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ पुर्याएकाे छ ।

Leave a Reply