टुँडिखेलमा ५० हजार नेपालीबाट वर्ल्ड रेकर्ड राखिदै (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

टुँडिखेलमा ५० हजार नेपालीबाट वर्ल्ड रेकर्ड राखिदै (भिडियो सहित)

‘बुद्ध वाज बोर्न इन नेपाल’ भनेर माघ २७ गते टुँडिखेलमा एउटा ठुलो कार्यक्रम आयोजना हुँदै छ । जसमा ५०,००० नेपालीबाट बुद्ध नेपालमै जन्मेका हुन् भनि वर्ल्ड रेकर्ड राखिदै छ । बुद्ध नेपालमै जन्मिएका हुन् भनेर विश्व सामु ल्याउनका लागि यो कार्यक्रम अायोजना गर्न लागिएको हो । कसरी यस कार्यक्रमको अायोजना हुँदैछ र कार्यक्रममा सहभागीहरुको भूमिका के हुन्छ ? यस बारेमा ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले धिरज राईसँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);