धनगढी उप महानगरपालिका प्रमुखको छोरी बेपत्ता,खोजिदिन सामाजिक संजाल मार्फत आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

धनगढी उप महानगरपालिका प्रमुखको छोरी बेपत्ता,खोजिदिन सामाजिक संजाल मार्फत आग्रह

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न।  र मोबाईल न. 9794096014 / 8273538132/ 9389607953

सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

Open photo

Leave a Reply