माओवादी नेता कृष्णबहादुर महरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

mahara

काठमाडौं,५ चैत्र । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याइने तयारी गरिएको बुझिएको छ ।

उनका छोरा राहुल महरा पनि विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी प्रकरणमा प्रहरीको हिरासतमा छन् ।

सुन तस्करी सम्बन्धि छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);