आज पनि प्रतिनिधि सभा बैठक,यी हुन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

आज पनि प्रतिनिधि सभा बैठक,यी हुन् कार्यसूची

काठमाडौं,४ चैत्र । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने र आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) छलफल हुने कार्यसूचि रहेको छ ।

Leave a Reply