प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं, २१ असोज । संघीय संसदअन्तगर्त आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुने, सभामुखले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार