उत्तर विधायिकी परीक्षण सम्बन्धमा स्कटिस संसदबारे छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

उत्तर विधायिकी परीक्षण सम्बन्धमा स्कटिस संसदबारे छलफल हुँदै

काठमाडौं,२ चैत्र । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उत्तर विधायिकी परीक्षण सम्बन्धमा स्कटिस संसदको अनुभवका बारेमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);