हुम्लामा भीषण आगलागी, ८ घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हुम्लामा भीषण आगलागी, ८ घर जलेर नष्ट

fire

हुम्ला, १३ माघ । हुम्लाको सर्केघाट गाउँपालिका ७ मा भीषण आगलागी भएको छ । दिउँसो १ बजे स्याउली खाटबाट सुरु भएको आगालागीले अहिलेसम्म ८ घर जलेर नष्ट भएको छ ।

१ सय ५० घरधुरी रहेको उक्त वडाका स्थानियले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । भैगोलिक विकटताका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन । आगलागीबाट मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);