कांग्रेसले बोलायो संसदिय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

कांग्रेसले बोलायो संसदिय दलको बैठक

काठमाडौं,२३ फागुन । नेपाली कांग्रेसले संसदिय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिरिएपछि कांग्रेसले आगामी रणनीतिबारे छलफल गर्नको लागि बैठक बस्न लागेको हो ।

बिहीबार बिहान ९ बजे बस्ने गरी ल्होत्से हलमा बैठक तय भएको छ । बैठक पछि पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply