काठमाडौं,२२ फागुन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बैठक आज अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।
बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।

३ दिन अघि