नयाँ सत्ता गठबन्धनको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नयाँ सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं,२१ फागुन । नयाँ सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले,माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।

सरकारमा सहभागी हुने दलहरुले नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);