आज पनि माओवादीको विधान अधिवेशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

आज पनि माओवादीको विधान अधिवेशन

काठमाडौं,२ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज पनि जारी छ ।

मंगलवारबाट शुरु भएको विधान अधिवेशनमा आज समूहगत छलफलको निस्कर्ष बैठकमा प्रश्तुत गर्ने कार्यसूचि छ ।

मंगलवार विधान अधिवेशनमा २० वटा समूह बनाएर छलफल गरिएको थियो । विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);