आजदेखि माओवादीको विधान सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

आजदेखि माओवादीको विधान सम्मेलन

काठमाडौं,१ फागुन । सत्तारुढ दल (माओवादी केन्द्र) को विधान सम्मेलन आजबाट शुरु हुँदैछ ।

काठमाडौंमा आज बिहान ११ बजेबाट शुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);