आज नेपाल र क्यानडासँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

आज नेपाल र क्यानडासँग भिड्दै

काठमाडौं,२५ माघ । आजबाट नेपाल र क्यानडाबीच तीन एकदिवसीय श्रृंखला शुरु हुँदैछ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को श्रृङ्खला शुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको श्रृङ्खला खेल्न लागेका हुन् ।

Leave a Reply