कांग्रेसले बोलायो आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

बिहान १० बजे बस्ने गरी बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);