आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर ! | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर !

us doller

काठमाडौं,१७ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६८ पैसा र विक्रिदर १३३ रुपैयाँ २८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ८७ पैसा र विक्रिदर १४४ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अष्टेलियन डलरको खरिददर ८७ रुपैयाँ ५२ पैसा र विक्रिदर ८७ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);