डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डलरको भाउ आज कति ?

dolor

काठमाडौं, ४ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५२ पैसा र विक्रिदर १३२ रुपैयाँ १२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ४३ पैसा र विक्रिदर १४३ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरकोक खरिददर ८७ रुपैयाँ ४८ पैसा र विक्रिदर ८७ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);