यमनका हुथी विद्रोहीद्वारा अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

यमनका हुथी विद्रोहीद्वारा अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा आक्रमण

एजेन्सी, १३ माघ ||
यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा नयाँ मिसाइल आक्रमण गरेको बताएका छन् । उनीहरुले ट्यांकरम आक्रमणपछि आगो लागेको बताएका हुन् । गाजामा प्यालेस्टिनी जनताको समर्थनमा आफूहरुले आक्रमण गर्नुपरेको उनीहरुको भनाइ छ । युएस–बेलायत सामुद्रिक गठबन्धनले आक्रमणको जवाफ दिँदै जहाज नजिकै दुईवटा मिसाइल विस्फोट भएको बताएको छ । यसै बीचमा, यूएस सेन्ट्रल कमाण्डले शुक्रवार हुथी समूहले एडेनको खाडीमा अमेरिकी विनाशक यूएसएस कार्नीतर्फ एउटा एन्टी–शिप ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);