बानेश्वरमा बस गुडिरहँदा सडक भासियो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बानेश्वरमा बस गुडिरहँदा सडक भासियो

baneshwor

काठमाडौं,१२ माघ । काठमाडौंको बानेश्वरमा बस गुडिरहँदा सडक भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३७६२ नम्बरको बस भासिएको हो ।

सर्भिस लेनतर्फ सडक भासिएर बसको चक्का फसेपछि बस कोल्टे परेको छ । बस फसेसँगै यात्रुहरु सबै झरेका थिए । ट्राफिक प्रहरीहरुले बसलाई त्यहाँबाट हटाउन प्रयास गरीररहेका छन् ।

गत २०७८ साल कात्तिकमा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडी पनि सडक भासिएर ठुलो खाल्डो परेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);