बिधुतिय धरापमा परि एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बिधुतिय धरापमा परि एक महिलाको मृत्यु

घनस्याम बलम्पाकी,१३ जेठ सर्लाही ।
आज सर्लाहीमा बिधुतिय धरापमा परेर एक महिलाको ज्यान गएकोे छ । खुल्ला ठाउमा सौच गर्न गएकी लालबन्दी नगरपालिका १ निवासी ५२ बर्षिया सुन्तली भनिने टुल्किमाया बम्जनको लालबन्दी नगरपालिका १का हिरा महतोले

बिधुतिय धरापमा परि एक महिलाको मृत्यु

घनस्याम बलम्पाकी,१३ जेठ सर्लाही ।

आज सर्लाहीमा बिधुतिय धरापमा परेर एक महिलाको ज्यान गएकोे छ । खुल्ला ठाउमा सौच गर्न गएकी लालबन्दी नगरपालिका १ निवासी ५२ बर्षिया सुन्तली भनिने टुल्किमाया बम्जनको लालबन्दी नगरपालिका १का हिरा महतोले करेसा बारीमा राखेको बिधुतीय धरापमा परेर घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । छिमेकि महतोले आफ्नो करेसा बारीमा लगाएको भान्टा जंगली जनावरले क्षती गरेकोले बिधुत चोरी गरि नागो तारमा बिधुत प्रबाह गर्ने गरेको र सोहि तार बम्जनले नांगो खुट्टाले कुल्चिदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको छिमेकि हिरा महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढायको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);