होसियार ! आजदेखि न्युरोडका यी स्थानमा पार्किङ गर्न पाइदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

होसियार ! आजदेखि न्युरोडका यी स्थानमा पार्किङ गर्न पाइदैन

new road nali

काठमाडौं,९ माघ । आजदेखि काठमाडौंको न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिएको छ । काठमाडौं महानगरले सो क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको हो ।

महानगरले काठमाडौं टावरमा निशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

धर्मपथ,जुद्ध सालिकदेखि इन्द्रचोकतर्फका सडक खण्ड,खिचापोखरी,महाबौद्ध,वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको महानगरले जनाएको छ ।

सो टावरमा ३ सय चारपांग्रे र ७ सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिनेछ ।

Leave a Reply

ताजा समाचार