टर्की प्रहरीद्वारा इस्लामिक स्टेटका ७० संदिग्ध पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टर्की प्रहरीद्वारा इस्लामिक स्टेटका ७० संदिग्ध पक्राउ

काठमाडौं,२७ पुस । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले छापा मार्ने क्रममा इस्लामिक स्टेट (आईएस) समूहका ७० संदिग्ध सदस्यलाई टर्की प्रहरीले पक्राउ गरेको बताउनुभएको छ ।

मन्त्रीले प्रहरीले छापामारीमा ठूलो मात्रामा पैसा, डिजिटल सामग्री र हवाला बैंकिङ कारोबारका रसिदहरू बरामद गरेको बताउनु भयो ।

टर्की सरकारले २०१३ मा आइएसलाई आतंकवादी संगठन तोकेको थियो । सिरियासँगको टर्कीको दक्षिणी सीमाना सन् २०११ मा देशमा गृहयुद्ध शुरु भएदेखि सिरियाली र विदेशी लडाकुहरूका लागि प्रमुख क्रसिङ प्वाइन्ट भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);