आजदेखि नाउपाको महाधिवेशन टिकापुरमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

आजदेखि नाउपाको महाधिवेशन टिकापुरमा हुँदै

काठमाडौं,२६ पुस । आजदेखि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन कैलालीको टिकापुरमा हुँदैछ । ३ दिनसम्म चल्ने महाधिवेशनले ३९ जना पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम भएपनि मौसम खराबका कारण समस्या देखिएको एक नेताले बताए ।

उद्घाटनका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरु टिकापुर पुगिसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);