विश्व शान्तिका कामना गर्दै कोरियाली बुद्धमार्गीद्वारा सामुहिक प्रार्थना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्व शान्तिका कामना गर्दै कोरियाली बुद्धमार्गीद्वारा सामुहिक प्रार्थना

कपिलवस्तु, ९ माघ । कपिलवस्तुको बुद्धस्थलमा दक्षिण कोरियाबाट आएका ४ सय ३० भन्दा धेरै बुद्धमार्गीले विश्व शान्तिका कामना गर्दै सामुहिक प्रार्थना गरेका छन् ।

कपिलवस्तुको तिलौराकोट, निगे्रधराम कुदान, धमनिहवा स्तुपमा विश्व शान्तिको कामना गर्दै सामुहिक प्रार्थना गरेका हुन् । कोरीयन टोलीले बुद्धस्थलमा आएर प्रार्थना गर्न पाउनु शौभाग्य भएको भन्दै बुद्धस्थलको प्रबद्र्धन र संरक्षणमा जोड दिएका थिए ।

तिलौराकोट दरबार गौतम बुद्धका बुवा राजा शुद्धोदनको दरबार हो जहाँ बुद्धले ज्ञान प्राप्त गर्नु अघी २९ बर्ष बिताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);