काठमाडौं, १९ पुस ||
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरिबोल गजुरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । आचार्यका अनुसार गजुरेलले गत मंसिर २० गते राजीनामा दिएको मितिबाट नै लागू हुने गरी राजीनामा स्वीकृत भएको । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय विस्तार गर्न लागेको बताईएको छ ।
हरिबोल गजुरेलको राजीनामा स्वीकृत
ताजा समाचार
युवामा बढ्दो मानसिक तनाव र समाजको भूमिका
१५ मिनेट अघि
संघीय संसदकाे संयुक्त बैठक LIVE
२ घन्टा अघि




