आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं,१६ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८४ रुपैयाँ र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र विक्रिदर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्टे«लियन डलरको खरिददर ९० रुपैयाँ ४८ पैसा र विक्रिदर ९० रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);