जय मंगलम सिमेन्ट्स प्रालिले नेपालगञ्जमा आफ्नो ब्राण्डबारे जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

जय मंगलम सिमेन्ट्स प्रालिले नेपालगञ्जमा आफ्नो ब्राण्डबारे जानकारी

mangalam cement

नेपालगञ्ज, ९ माघ । जय मंगलम सिमेन्ट्स प्रालिले नेपालगञ्जमा आफ्नो ब्राण्डबारे जानकारी गराएको छ । प्रदेश नं.५, ६ र ७ मा सिमेन्टले स्थापित गराउन सफल भएको भन्दै कम्पनीले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कम्पनीको गुणस्तरबारे जानकारी गराएको हो ।

बाँकेको जानकी गाउँपालिका गनापुरस्थित रहेको जय मंगलम सिमेन्ट्स प्रालिले आफ्नो १९ औं बर्ष पार गर्दा ४ प्रकारका सिमेन्ट उत्पादन गरी ग्राहकमाझ सेवा पु¥याउदै आएको छ । उद्योगले स्टर ओपीसी, यति पीपीसी सिमेन्ट्सका ब्राण्ड यस क्षेत्रमा उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ भने गौरव पीपीसी सिमेन्ट र रक स्ट्रोङग पीपीसी सिमेन्टलेसमेत बजारमा आफ्नो गुणस्तर कायम गर्न सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);