पैँचो पसल सफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पैँचो पसल सफल हुँदै

जतासुकै विषादी हालेको तरकारी फलफूल, त्यसमाथि अर्गा्निक भनेर रासायनिक उत्पादन बिक्री गर्नेको पनि कमी छैन ।

paicho pasal

काठमाडौं, ९ माघ । जतासुकै विषादी हालेको तरकारी फलफूल, त्यसमाथि अर्गा्निक भनेर रासायनिक उत्पादन बिक्री गर्नेको पनि कमी छैन ।

अर्कोतर्फ पहाडी क्षेत्रका गाउँमा उत्पादन भएको अर्गा्निक कृषि उपजले भने राम्रो बजार पाइरहेको छैन । कृषिमा भविश्य नदेखेरै कयौ नेपाली युवा विदेशिन बाध्य छन् । यस्तै परिस्थितिलाई मध्यनजर गर्दै केही व्यक्तिहरु मिलेर सञ्चालन गरिएको पैँचो पसल सफल हुँदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);