थाईल्याण्डका लागि नवनियुक्त राजदुतले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

थाईल्याण्डका लागि नवनियुक्त राजदुतले लिए शपथ

काठमाडौं,१२ पुस । थाईल्याण्डका लागि नवनियुक्त राजदुत धनबहादुर वलीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय,महाराजगन्जमा बिहीबार आयोजित एक समारोहमा वलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);