ओलीसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

ओलीसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं,८ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांगेसका प्रमुख सचेतक रमेश लेखक बैठकमा सहभागी रहेका छन् ।

शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धि विषयलाई टुंगोमा पुराउन नेताहरु छलफलमा जुटेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);