आज तराईमा हुस्सु र अन्य स्थानको मौसम सफा रहने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

आज तराईमा हुस्सु र अन्य स्थानको मौसम सफा रहने

mausam bibhag

काठमाडौं, २ पुस । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);